काठमाण्डौ, १ मंसिर । नेपाली क्रिकेटरको महाकुम्भ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट टियु क्रिकेट मैदानमा आजबाट शुरु भएको छ । करिव २४ दिन चल्ने लिगमा आजको खेल काठमाण्डौ गुर्खाजका विरुद्ध जनकपुर वोल्टस् विच हुनेछ । 
अहिले काठमाण्डौ गुर्खाजले टस जितेर पहिले वलिड. रोजेको छ भने जनकपुर वोल्टस्ले व्याटिड. गरिरहेको छ ।

त्रिभुवन विश्वविध्यालयको हाता भित्र नवनिर्मित स्टेडियममा पहिलो पटक फ्लडलाईटमा खेल खेलाईदैंछ । राष्ट्यि अन्र्तराष्ट्यि खेलाडी सहभागी खेल यो नेपाल प्रिमियर लिगको दोश्रो सिजन हो । 
लिगमा ८ टिम सहभागी रहेका छन् । गत वर्ष भएको पहिलो लिग जनकपुर वोल्टस्ले जितेको थियो ।