काठमाण्डौ, १ मंसिर । नेपाल वायुसेवा निगमका कायम मुकायम महाप्रवन्धक जनकराज कालाखेतीले संचालक समितीको वैठकमा आफुले  काम गर्न नसक्ने कुरा बताएका छन् । पर्यटन सचिव हरिप्रसाद मैनालीको जोडवलमा बोलाईएको संचालक समिती वैठकमा उक्तकुरा बताएका हुन् । 
नेपाल वायुसेवामा अहिले सम्म भएकाक विभिन्न कामका बारेमा अख्तियारले उनि लगाएत अन्यलाई अदालतमा मुद्धा दायर गर्ने सुराक पाए पछी हिजोको वैठकमा कालाखेतीले जानकारी गराएका हुन । 
यसको जानकारी आफु संम्बद्ध विभिन्न निकाएलाई जानकारी दिने पनी कालाखेती बताए । 
नेपाल वायुसेवा निगममा अहिले अध्यक्ष र महाप्रवन्धक दुवै पद खाली छन् । दुईवटै निर्णायक पद खाली हुँदा नेपाल वायुसेवा निगमको संचालनमा असर पर्दै गएको छ ।