
काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।
माओवादी केन्द्र र रास्वपाले गृहमन्त्रीले पदबाट राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राखेका छन् । अन्यथा बैठक चल्न नदिने उनीहरुले बताएका छन् ।







Facebook Comments