काठमडौं । सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै शिक्षकलाई तालिम दिइने घोषणा गरेका हुन् ।