
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने च्यासल पुगेका छैनन् । पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी विवाद देखिएको छ ।







Facebook Comments