
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।
भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन । यद्यपि ओलीले संबैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ताबारे चासो राखेको







Facebook Comments