
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गिरिबन्धु टी–इस्टेटका प्रतिनिधिसँग छलफल सुरु गरेको छ ।
बिहान ११ बजेबाट सुरु भएको बैठकमा गिरीबन्धु टी–इस्टेट र घर वा आवास इकाइ (अपार्टमेन्ट)का प्रतिनिधिसँग छलफलका भएको हो
विवादित भूमि विधेयकले गिरीबन्धु टी–इस्टेटको जग्गालाई सट्टापट्टा गर्ने बाटो खोल्न लागेको सत्तासाझेदार दल नेपाली कांग्रेसकै आरोप छ । समितिले टी–इस्टेटका प्रतिनिधिलाई नै बोलाएर छलफल थालेको हो ।







Facebook Comments