
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, छलफल बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहनेछ ।
संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।







Facebook Comments