
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। मंगलबार साँझ निर्धारित समय ४ बजेभन्दा ढिला गरी बैठक सुरु भएको हाे ।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
त्यस्तै बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको समेत पेस हुने कार्यक्रम रहेको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रालयको कार्य विभाजनको पत्र प्रस्तुत हुने कार्यसूची रहेको छ ।







Facebook Comments