
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षता बैठक जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयमा छलफल हुने बताइएको छ।







Facebook Comments