
काठमाडौँ । भूमि र शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ । शुक्रबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक प्रतिवेदन पेस गरेका हुन् ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी हुन् ।
दुवै विधेयक समितबाट बिहीबार पारित भएको थियो ।







Facebook Comments