
काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४.७९ अंकले बढेर २७१२.२५ विन्दुमा अडिएको छ।
यो समयमा १५८ स्क्रिप्सको १ लाख १८ हजार कित्ता सेयर ४ करोड ६९ लाख ३२ लाख ३८८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४९ स्टक्सको मूल्य बढ्दा ५ वटाको घट्यो।







Facebook Comments