
काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल उत्तर कोरियासँगको खेलमा पहिलो हाफमै ५ गोलले पछि परेको छ । भुटानमा जारी छनोटमा नेपाल उत्तर कोरियासँग पहिलो हाफमा ५ गोलले पछि परेको हो ।
खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिनेटमा चौथो र ४१औं मिनेटमा पाचौं गोल गर्याे ।







Facebook Comments