
काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछि नेपालभित्रका उद्योगी, व्यवसायी, बैंक, बीमा कम्पनी तथा विभिन्न संघ–संस्थाले ठूलो रकम सहयोग गरेका छन्। रकम कतिपय सरकारी कोषमा जम्मा भइसकेको र कतिपय घोषणा÷प्रतिबद्धता भएको देखिन्छ । सहयोग गर्ने प्रमुख उद्योगी–व्यवसायी, कम्पनी तथा संघ–संस्थाहरूको विवरण यस प्रकार छः
सहयोगी रकम
सूर्य नेपाल १५ करोड
चौधरी फाउन्डेसन र नबिल बैंक १५ करोड
आइएमई ग्रुपअन्तर्गतका कम्पनी १० करोड
गोरखा ब्रुअरी १० करोड
बीवाईडी–साइमेक्स इंक ७ करोड
ग्लोबल आइएमई बैंक ५ करोड
उद्योग परिसंघका सदस्य संस्था तथा उद्योगी–व्यवसायी ५ करोड २९ लाख
कुमारी बैंक ३ करोड ३९ लाख
नेपाल बैंक ३ करोड १ लाख
प्राइम कमर्सियल बैंक ३ करोड १ लाख
राष्ट्रिय वाणिज्य बैंक ३ करोड
कृषि विकास बैंक ३ करोड
नेपाल लाइफ इन्स्योरेन्स २ करोड ५१ लाख
सानिमा बैंक २ करोड २५ लाख
एनआईसी एसिया बैंक २ करोड २१ लाख
गोल्छा ग्रुप १ करोड ५० लाख
एमएडब्लू ग्रुप १ करोड ११ लाख
मोरङ अटो वक्र्स १ करोड ११ लाख
कालिका कन्स्ट्रक्सन १ करोड १ लाख
एसियन लाइफ इन्स्योरेन्स १ करोड १ लाख
स्याकार ट्रेडिङ÷पद्मज्योति ग्रुप १ करोड
एनसेल १ करोड
आइएमई लाइफ १ करोड
एक्स्ट्रिम इनर्जी ड्रिंक्स १ करोड
एग्रो थाई फुड्स १ करोड
सूर्यज्योति लाइफ इन्स्योरेन्स १ करोड
विजयकुमार शाह १ करोड
जावलाखेल डिस्टिलरी १ करोड
हिमालयन डिस्टिलरी १ करोड
अल्फा अटोमोटिभ १ करोड
सोलु हाइड्रोपावर १ करोड
प्रभु महालक्ष्मी लाइफ ५१ लाख
अर्ना बियर ५१ लाख
शिवशक्ति ग्रुप ५१ लाख
मुक्तिनाथ विकास बैंक ५० लाख
नासा सेक्युरिटिज ५० लाख
सहयोग रकम उद्योगी व्यवसायी तथा संस्थाबाट मात्र नभै नागरिक स्तरबाट पनि सहयोग रकम हस्तान्तरण हुने क्रम जारी छ । तर संकलन भएको रकमको सहीसदुपयोग र तत्काल राहत उपलब्ध गराउन जरुरी छ ।







Facebook Comments