_m3bagFu8yJ.jpg)
काठमाडौँ । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।







Facebook Comments