
काठमाडौँ । जेन्जी आन्दोलनका घाइतेहरू सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका छन् ।
आन्दोलनको बलमा प्रधानमन्त्री, मन्त्री भएकाहरूलाई आफ्नो माग राख्न छिर्न खोज्दा प्रवेश नदिइएपछि उनीहरू गेटमै धर्ना दिएर बसेका हुन् । आलो घाउ बोकेका घाइतेहरू अस्पतालको रिपोर्टसहित सिंहदरबार गेट पुगेका थिए । केही वैशाखीको सहारामा समेत छन् ।
आफूहरूका सरोकार अवगत गराउन जान लाग्दा पास नदिएपछि धर्नामा बसेको एक घाइतेले जानकारी दिए ।







Facebook Comments