
काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका–१ पातिगाउँबाट घाइते एक गर्भवती महिलासहित दुईजनाको उद्धार गरिएको छ ।
“माङसेबुङ–१ पातिगाउँबाट गम्भिर घाइते एक पुरुष र एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी थप उपचारको लागि धरानतर्फ लगिएको छ,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।







Facebook Comments