काठमाडौँ ।  कालीमाटी फलफूल बजार नजिक टेकु दोभान क्षेत्रमा आज बिहान एक  शव फेला परेको छ। खोला दोभानमा महिलाको शव फेला परेको हो ।

स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।