Logo site
Logo site
१८ फागुन २०८२, सोमवार
Logo
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • शिक्षा
  • खेलकुद
  • टीभी
  • अन्तर्वार्ता
logo
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • शिक्षा
  • खेलकुद
  • टीभी
  • अन्तर्वार्ता

Copyright 2025Nayapress- All right reserved

गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

नयाँप्रेस१ हप्ता अगाडि
काठमाडौं । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेकाछन्। फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको " गरिबी निवारणमा सि जिनपिङको सोच" विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा. कुशुम शाक्य, डा. विष्णुहरि नेपाल, डा. ग‍ोविन्दमानसिंह कार्की, संस्थाका अध्यक्ष शोभित उप्रेती लगायतले चर्चा गरेकाहुन् ।
कार्यक्रममा बोल्दै डा. काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायिक शिक्षामा जोड दिए । चीनले आधुनिक शिक्षासँगै सीपमूलक र व्यवसायिक शिक्षामार्फत आर्थिक फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालमा पनि प्राविधिकसहितको शिक्षामा जोड दिनुपर्ने धारणा राखे । यस्तो शिक्षाबाट विदेशमा पनि दक्ष कामदार पठाउन सकिने र रेमिट्यान्स पनि सोही अनुसार प्राप्त हुने उनले बताए ।
अर्थशास्त्री एवम जनसंख्याविद् डा. कुशुम शाक्यले सि चिनिपिङले प्रस्तुत गरेको १० वुँदे मार्गचित्रमाथि प्रकाश पार्दै पूर्वाधार र यातायातको विकासमा जोड दिइन्। बलियो पूर्वाधार र यातायात सेवा बिना उत्पादन, बजार पहुँच र प्राकृतिक श्रोत साधनको उपयोग सम्भव नभएकाले चीनको स्थितिबाट नेपालले सिक्नुपर्ने धारणा राखिन्। डा. शाक्यले गरिबी निवारणमा स्थानीय सरकारको भूमिका नै अन्तिम हुने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् ।
जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, इतिहासविद् डा. गोविन्दमानसिंह कार्की र संस्थाका अध्यक्ष उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको पलायन, बेरोजगारी, उद्योगी व्यवसायीको निराशा लगायतका विषय तत्काल सम्बोधन गरि चीनिया मोडलबाट गरिबी निवारण गर्न सकिने बताएका थिए ।
 
 
 
 
 
 

सम्बन्धित समाचार

प्रधानमन्त्री सुशीला कार्कीद्धारा राष्ट्रका नाममा विशेष सम्बोधन:...
तनहुँ १ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा...
रास्वपाको चुनावी प्रचारको गाडी मदिरा र चामलसहित नियन्त्रणमा
मतदाताको रोजाइमा काठमाडौँ ६ बाट बानियाँः राजनीतिक संस्कारी र अनुभ...
हिमाली र पहाडी जिल्लामा आज होली, तराईमा भोलि
आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

Facebook Comments

ट्रेन्डिङ्ग

  • १.निर्वाचनका बेलामा मिडियाको भूमिका: सूचना, संवाद र सामाजिक उत्तरदायित्व
  • २.रुकुमपूर्व निर्वाचन २०८२: प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा, विकास र पूर्वाधार प्रतिबद्धतापत्रमा केन्द्र
  • ३.थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
  • ४.शून्य फोहोर अवधारणाले नेपालगन्जका विद्यालयमा ल्यायो परिवर्तन
  • ५.दशकौँपछि सडकले जोड्यो ढोरपाटन र तकसेरा
advertisement image
advertisement image

हाम्रो बारेमा

नयाँ प्रेस नेटवर्क प्रा. लि.

कागेश्वरी, मनोहरा

+977-9851056787

news@nayapress.com

www.nayapress.com


सूचना विभाग दर्ता नंर: २९७५-२०७८/७९

प्रधान सम्पादक: गणेश थापा

लोकप्रिय श्रेणीहरू

समाचार

प्रदेश

अर्थ

विचार

स्वास्थ्य

मनोरञ्जन

शिक्षा

खेलकुद

टीभी

अन्तर्वार्ता

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Nayapress - All rights reserved.